रौतहट क्षेत्र नं १ मा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल विजयी भएका छन् ।
बिहीबार सम्पन्न मतगणना अनुसार उनले नेकपा (एमाले) का अजय गुप्तालाई ६ हजार ६ सय मतान्तरले विजयी भए ।
नेपालले ३३ हजार ५ सय २२ मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ९ सय २२ मत प्राप्त गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







