कांग्रेस नेता शशांक कोइरालाको चौथो जित


     एभरेस्ट आवाज    
     मंसिर ८ गते २०७९ मा प्रकाशित




फाइल तस्विर : डा. शशांक कोइराला ।

पूर्वी नवलपरासी क्षेत्र नम्बर १ बाट कांग्रेस नेता डा. शशांक कोइराला विजयी भएका छन् ।

कोइराला यो क्षेत्रवाट लगातार चौथो पटक निर्वाचित भएका हुन् । निर्वाचन कार्यालयका अनुसार डा. कोइरालाले २७ हजार १ सय २७ मत प्राप्त गरे । एमालेका कृष्ण पौडेलले २५ हजार ४३ मत प्राप्त गरेका छन् उनले एमालेका कृष्ण पौडललाई २ हजार ८२ मतान्तरले हराएका हुन् ।

कोइराला यो क्षेत्रवाट लगातार चौथो पटक निर्वाचित भएका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।