अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिम–१ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतले निर्वाचिन भएका छन्।
नेकपा (माओवादी केन्द्र) का नेता शर्माले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नन्दराम देवकोटामाथि २६ हजार ५८८ को फरक मतान्तरले जित निकालेका हुन्।
वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार शर्माले ३९ हजार ५४९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी देवकोटाले १२ हजार ९६१ मत ल्याए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







