बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा (१) बाट जीतबहादुर शेरचनले जीत हात पारेका छन्।
वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका शेरचनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तिमगरलाई ३ हजार १०९ को फरक मतान्तरले हराउँदै जीत पारेका हुन्।
मत गणनाको पछिल्लो नतिजाअनुसार शेरचनले १५ हजार १२८ मत ल्याए भने घर्तिमगरले १२ हजार ०१९ मत प्राप्त गरे।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







