धनुषा–४ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका महासेठ निर्वाचित


     एभरेस्ट आवाज    
     मंसिर १३ गते २०७९ मा प्रकाशित




धनुषा निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले)का उमेदवार रघुवीर महासेठ निर्वाचित भएका छन्।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेन्द्र यादवमाथि १२४ को झिनो मतान्तरको जित निकाल्दै विजयी बनेका हुन्।

मंगलबार बिहान सार्वजनिक अन्तिम मतपरिणामानुसार उनले ३२ हजार २२६ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी यादवले ३२ हजार ११२ मत पाए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।