सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं ४ को मतगणनामा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतले अग्रता लिएका छन्।
कुसियैतले नेपाली काँग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीभन्दा ८२ मतको झिनो मतान्तरले अग्रता लिएका हुन्।
मत गणनाको पछिल्लो अपडेटमा कुसियैतको २९ हजार ७९४ मत छ भने वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका संचार, सूचना तथा प्रविधि मन्त्रीसमेत रहेका कार्कीको मत २९ हजार ७१२ मत छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । डाइनामिक टेक्नोसफ्ट प्रा.लि.को आयोजना तथा नेशनल प्याब्सन कास्कीको व्यवस्थापनमा विद्यालयका…





