बाजुरामा काँग्रेसका बद्रि पाण्डे अगाडि


     एभरेस्ट आवाज    
     मंसिर १६ गते २०७९ मा प्रकाशित




बाजुरा जिल्लाको प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका बद्रि पाण्डेले अग्रता लिएका छन्।

पाण्डेले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार कर्णबहादुर थापामाथि १ हजार ११२ को मतान्तरले अग्रता लिएका हुन्।

पछिल्लो मत गणनाको नतिजाअनुसार वाम लोकतान्त्रिक गठवन्धनका उम्मेदवार बनेका पाण्डेले ५ हजार १०६ मत प्राप्त गरेका छन् भने थापाले ३ हजार ९९४ मत ल्याएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।