दोलखा जिल्लाको प्रतिनिधि सभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) का गंगाबहादुर कार्कीले अग्रता लिएका छन्।
कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीलाई ७४३ मतान्तरले पछि पारेका छन्।
पछिल्लो मत परिणामअनुसार वाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका कार्कीले १ हजार ६५४ मत ल्याएका छन् भने सिवाकोटीले ९११ प्राप्त गरेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ८ नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)…





