दोलखा जिल्लाको प्रदेशसभा (२) मा नेकपा एमाले उम्मेदवार भरतबहादुर केसीले अग्रता बढाएका छन्।
निकटतम प्रतिद्वनद्वी नेपाली काँग्रेसका उम्मेदवार वर्मा लामाभन्दा केसी १ हजार १६३ मतान्तरले अगाडि छन्।
मत गणनाको पछिल्लो नतिजाअनुसार केसीले १५ हजार २६३ मत ल्याउँदा लामाले १४ हजार ०९८ मत ल्याएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । डाइनामिक टेक्नोसफ्ट प्रा.लि.को आयोजना तथा नेशनल प्याब्सन कास्कीको व्यवस्थापनमा विद्यालयका…





