दोलखाको मतगणनामा माओवादीका कार्की अगाडि


     एभरेस्ट आवाज    
     मंसिर १९ गते २०७९ मा प्रकाशित




दोलखा जिल्लाको प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का गंगा काकीले अग्रता लिएका छन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीभन्दा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका कार्की १ हजार १९५ मतान्तरले अगाडि छन्।

मत गणनाको पछिल्लो नतिजाअनुसार कार्कीले ३५ हजार ७९० मत ल्याएका छन् भने सिवाकोटीले ३४ हजार ५९० मत ल्याएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।