डिफेन्डिङ च्याम्पिएन एपीएफ संकटासँग ४-१ ले पराजित


     एभरेस्ट आवाज    
     पौष २० गते २०७९ मा प्रकाशित




पोखरा। पोखरा रंगशालामा जारी आहा रारा पोखरा गोल्डकपमा साविक विजेता एपीएफलाई फराकिलो गोल अन्तरले हराउँदै संकटा फाइनलमा प्रवेश गरेको छ।

आजको खेलमा डिफेन्डिङ च्याम्पिएन एपीएफलाई ४(१ ले हराउँदै संकटाले फाइनल यात्राको तय गरेको हो। हारसँगै एपीएफ बाहिरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।