काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नाउपाले सरकारलाई २४ घण्टे ‘अल्टिमेटम’ दिएको छ ।
नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद अरुण चौधरीको रिहाइको माग गर्दै सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको हो ।
सांसद चौधरीको पक्राउले सम्पूर्ण आदिवासी थारू र पहिचानवादीहरूमाथि विभेद गरेको भन्दै नागरिक उन्मुक्तिले २४ घण्टाभित्र रिहाइको माग गर्दै प्रेस विज्ञप्ति निकालेको हो ।
पार्टी प्रवक्ता दामोदर पण्डितले प्रेस विज्ञप्ति जारी गर्दै सांसद चौधरीलाई पक्राउ गरिएकोप्रति भत्र्सना गरेका छन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







