काठमाण्डौं । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख परशुराम खापुङले भोलि मात्रै सांसदहरुको सनाखत गराउने भएका छन् ।
मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्कीलाई समर्थन गरेका ४७ जना सांसदहरु सशरीर उपस्थित भएर पुगेको कार्कीसहितका सांसदहरुले आजै सनाखत गर्नुपर्ने दबाब दिए पनि प्रदेश प्रमुख परशुराम खापुङले अहिले रात परेको र भोलि बिदा भएपनि सनाखत गरिने बताएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ५ पोखरा रंगशालामा फ्लडलाईट हाल्ने तयारी शुरु भएको छ…





