आज सुन-चाँदीकै भाउ घट्यो , कतिमा हुदैँछ कारोबार ?हेर्नुहोस


     एभरेस्ट आवाज    
     माघ २५ गते २०८० मा प्रकाशित




नेपाली बजारमा आज सुन-चाँदीकै भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसनर आज सुनको भाउ दुई सय रुपैयाँले घटेर तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँ तोकिएको छ । हिजो सुनको भाउ तोलाको १ लाख १८ हजार ६ सय रुपैयाँ थियो ।

यसैगरि, आज चाँदीको भाउ पाँच रुपैयाँले घटेर तोलाको १३ सय ७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।