सिद्धार्थचोक-विन्ध्यबासिनीका सम्पदा बस्ती संरक्षणका लागि १ करोड विनियोजन


     एभरेस्ट आवाज    
     असार ११ गते २०८१ मा प्रकाशित




पोखरा महानगरपालिकाले पोखराका सम्पदा बस्ती संरक्षण, विकास र प्रवद्र्धनका लागि बजेट विनियोजन गरेको छ । महानगरले सोमबार ल्याएको बजेटमा सिद्धार्थचोक(विन्ध्यबासिनी सडक खण्डमा पर्ने सम्पदा वस्ती संरक्षण, विकास र प्रवद्र्धनका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।

महानगरले मुस्ताङचोक–सहिदचोक, चिप्लेढुंगा(सभागृह र जिरो–विन्ध्यबासिनी खण्डमा सडक सौन्दर्यकरण तथा फुटपाथ निर्माणका लागि ३ करोड बजेट विनियोजन गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।