सुन-चाँदीको मूल्य स्थिर, आज कतिमा भइरहेको छ कारोबार ? हेर्नुहोस


     एभरेस्ट आवाज    
     फागुन २९ गते २०८१ मा प्रकाशित




नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

आज सुन प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासंघका अनुसार हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी, आज एक तोला चाँदी दुई हजार रुपैयाँमा किनबेच हुनेछ । जुन हिजो कै मूल्य हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।