पोखरा । प्रधानमन्त्री केपी ओली अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)ले फागुन १३ गते पोखरामा बृहत मोटरसाइकल रयाली गर्ने भएको छ ।
प्रधानमन्त्री ओलिले फागुन १५ गते सम्बोधन गर्ने गण्डकी प्रदेश स्तरिय आमसभाको पुर्व तयारी स्वरुप मोटरसाइकल रयाली गर्न लागिएको हो ।
आमसभा सफल पार्न गठित स्वयंसेवक परिचालन समितिको आयोजना सो रयाली गर्न लागिएको समितिका सम्योजक तथा उक्त पार्टिका केन्द्रिय सदस्य राजिब पाहारिले जानकारी दिए । उनले र्यालिमा १० हजारको संख्यामा मोटर साइकल निकाल्ने तयारी भएको भन्दै सहभागीताको लागि सम्पुर्णमा अपिल गरेका छन् ।
मंगलबार पोखरामा सम्पन्न स्वयंसेवक परिचालन समितिको बैठकमा बोल्दै पहारिले प्रधानमन्त्रीले संसद भङ्ग गर्नु संबैधानिक कदम भएको भन्दै राष्ट्र,राष्ट्रीयता र लोकतन्त्रको निम्ति निर्वाचन अपरिहार्य तत्व भएको जिकिर जिकिर गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, मंसिर ७ पोखरामा बुधबारदेखि फेवा किङ्ग्स कप राष्ट्रिय आमन्त्रित पुरुष…







