उचित मुल्य र गुणस्तर सम्बन्धमा कास्की जिल्ला प्रशासनले बिहीबार यहाँको ८ पसलहरुमा अनुगमन गरेको छ।
फरक मूल्य र गुणस्तरमा कमी भएको खाद्य भेटेपछि प्रशासनले अनुगमन गरेको हो।
अनुगमन गरिएको ८ मध्ये उचित मुल्य र शुद्धता नभएको भेटिएपछि एउटा स्टोर्सलाई प्रशासनले कारबाही गरेको छ। अनुगमनका क्रममा सामान्य कैफियतहरुलाई तत्काल सुधार गर्न प्रशासनले निर्देशन समेत दिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा आयोजित मौलिक देउसी–भैलो प्रतियोगितामा पुन समाज पोखरा च्याम्पियन बनेको छ। तिहारको…







