डोटी घटनाप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त


     एभरेस्ट आवाज    
     कार्तिक २३ गते २०७९ मा प्रकाशित




काठमाण्डौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मङ्गलबार राति भूकम्पका कारण डोटीमा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले ट्वीटमार्फत भूकम्पका कारणले डोटीको पूर्वीचौकी गाउँपालिकामा स्थानीय आठ परिवारका घर भत्केर छ जनाको निधनप्रति दुःख व्यक्त गरेका हुन । पूर्व प्रधानमन्त्री ओलीले मृतक परिवारप्रति श्रद्धाञ्जलि व्यक्त गरे। रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।