पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मतदान गरेका छन् । उनले पोखरा ३३ स्थित श्री शान्ती उदय माध्यमिक विद्यालय बरपाण्डेथुम मतदान स्थलमा मतदान गरेका हुन्।
नेकपा समाजवादी पाटीका उनी गत स्थानिय चुनावमा गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







