पोखरा । कास्की निर्वाचन क्षेत्र नम्वर १ (२) मा नेपाली कांग्रेसका उम्मेदवार दीपक गुरुङले एमालेका बेदबहादुर गुरुङलाई ९७ मतले लिड गरेका छन् । हालसम्म १ हजार ७०४ मत गणना सकिँदा कांग्रेसका गुरुङले ८६९ प्राप्त गर्दा एमालेका उम्मेदवारले ७७२ प्राप्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका महेन्द्र बहादुर कार्कीले ४६, हाम्रो नेपाली पार्टीबाट लौरो चुनाव चिन्ह लिएर उठेका महेश श्रेष्ठले १३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ५५ मत बदर भएको छ । मतगणना जारी रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







