कास्की निर्वाचन क्षेत्र नम्बर १ को (२) मा नेकपा एमालेका बेदबहादुर गुरुङ (श्याम)ले मतान्तर बढाउँदै लगेका छन् । गुरुङले कांग्रेसका दीपक गुरुङ माईलासँगको मतान्तर ७ सय ७ मत बनाएका हुन् । श्यामले हालसम्म ३ हजार ४ सय ७५ मत प्राप्त गरेर अग्रता लिएका छन् भने उनलाई कांग्रेसका दीपकले २ हजार ७ सय ६८ मत ल्याएर पछ्याईरहेका छन् ।
त्यहाँ राप्रपाका महेन्द्रबहादुर कार्कीले २ सय ६ मत, र हाम्रो नेपाल पार्टीका महेश श्रेष्ठले ६७ मत प्राप्त गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







