कास्की–२ प्रतिनिधिसभातर्फ एमालेकी विद्या भट्टराईको अग्रता


     एभरेस्ट आवाज    
     मंसिर ७ गते २०७९ मा प्रकाशित




कास्की जिल्ला निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ नेकपा (एमाले) की उम्मेदवार विद्या भट्टराईको अग्रता लिएकी छिन्।

निर्वाचन आयोग कास्की कार्यालयकाअनुसार भट्टराईले ९ हजार ६७४ मत ल्याउँदै अग्रता लिएकी हुन्।

निकटतम प्रतिद्वन्द्वी राप्रपाका विजयबहादुर भण्डारीले ६ हजार ६२६ मत ल्याएका छन्।

५ दलीय साझा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का श्रीनाथ बरालले ५ हजार ६ मत ल्याएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।