पोखरा, मंसिर ७
कास्की क्षेत्र नम्बर–२ को (२)मा नेपाली कांग्रेसका विन्दुकुमार थापाले शुरुवाती अग्रता लिएका छन् । हालसम्म ५ हजार ७ सय मतगणना सम्पन्न हुँदा विन्दुले एमालेकी मीना गुरुङसँगको मतान्तर ९ सय ७० बनाएका हुन् ।
अग्रता लिएका विन्दुले २ हजार ५ सय २२ मत ल्याएका छन् भने एमालेकी गुरुङले १ हजार ५ सय ५२ मत ल्याएर पछ्याईरहेकी छन् ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अरुण गिरीले ३३, नेपाल सुशासन पार्टीका कृष्ण भुजेलले १ हजार २ सय ९१,स्वतन्त्र उम्मेदवार श्रमिक घर्तीक्षेत्रीले ८९, मंगोल नेशनल अर्गनाइजेसनका लक्ष्मण विश्वकर्माले ६५, जनता समाजवादी पार्टीका धनबहादुर परियारले ३६, स्वतन्त्र उम्मेदवार मोनिका तामाङले ६ र स्वतन्त्र उम्मेदवार लिलमाया पुन गुरुङले ६ मत प्राप्त गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







