तनहुँ जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) मा एमालेका उम्मेदवार श्यामराजा महत विजयी भएका छन्।
महतले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार राजेन्द्रकेशरी न्यौपानेमाथि १ हजार ७६२ को मतान्तरमा जित निकालेका हुन्।
उनले १५ हजार ६४३ मत ल्याउँदा गठबन्धनका साझा उम्मेदवार न्यौपानेले १३ हजार ८८१ मत ल्याएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







