लमजुङबाट प्रतिनिधिसभा सदस्यका लागि एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ विजयी बनेका छन्।
गुरुङले माओवादी महासचिव देव गुरुङमाथि ३ हजार १८० को फरक मतान्तरले जित निकाले।
मतगणनाको अन्तिम नतिजामा पृथ्वीसुब्बाले ३४ हजार ९६९ मत ल्याएका छन्।
त्यस्तै, बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार देव गुरुङले ३१ हजार ७८९ मत प्राप्त गरे।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







