कञ्चनपुर–१ बाट प्रतिनिधिसभामा एमालेका तारा लामा निर्वाचित


     एभरेस्ट आवाज    
     मंसिर ९ गते २०७९ मा प्रकाशित




कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका तारा लामा तामाङ निर्वाचित भएका छन्।

लामाले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) की बिना थापामगरलाई ५ हजार ५४६ मतान्तरले हराका हुन्।

निर्वाचन आयोगको पछिल्लो मत नतिजाअनुसार लामाले २४ हजार ८९२ मत ल्याउँदा बिनाले १९ हजार ३४६ मत ल्याइन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।