सिन्धुपाल्चोक जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट नेपाली काँग्रेसका मोहनबहादुर बस्नेत निर्वाचित भएका छन्।
बस्नेतले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार शेरबहादुर तामाङसँग ११ हजार ८७४ को भारी मतान्तरले जित निकालेका हुन्।
अन्तिम मत नतिजामा बस्नेतले ३९ हजार ३६७ मत ल्याउँदा तामाङले २७ हजार ४९३ मत ल्याएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







