सुनसरी–३ मा भगवती चौधरीको अग्रता कायमै


     एभरेस्ट आवाज    
     मंसिर १३ गते २०७९ मा प्रकाशित




सुनसरी–३ मा नेपाली काँग्रेसका विजय गच्छेदार पछाडि परेका छन्।

पछिल्लो मत परिणामअनुसार एमालेकी भगवती चौधरीको अग्रता कायमै राखेकी छिन्।

चौधरीले ३३ हजार ४७९ मत ल्याएर अग्रता कायम राखेकी छिन्।

उनलाई पछ्याइरहेका नेपाली काँग्रेसका विजय कुमार गच्छदारले २८ हजार ६५५ मत प्राप्त गरेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।