स्याङ्जा–२ मा धनराजले पद्मालाई उछिने


     एभरेस्ट आवाज    
     मंसिर १५ गते २०७९ मा प्रकाशित




स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र नं २ को मतगणनामा नेपाली काँग्रेसका धनराजले अग्रता लिएका छन्।

वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका धनराज निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी महिला उम्मेदवार पद्मा अर्यालभन्दा ६५४ मतले अगाडि छन्।

मत गणनाको पछिल्लो अपडेटअनुसार धनराजको भने ३ हजार ९०१ पद्माको मत ३ हजार ३४७ मत छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।