बाजुरा जिल्लाको प्रदेशसभा (१) मा नेकपा (एकीकृत समाजवादी) ले विजय हासिल गरेको छ
सो क्षेत्रमा एकीकृत समाजवादीका उम्मेदवार नरेशकुमार शाहीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बलदेव रेग्मीलाई २ हजार ३४१ मतान्तरले हराउँदै जित निकालेका हुन्।
मत गणनाको पछिल्लो नतिजाअनुसार शाहीले १० हजार ९७३ मत ल्याउँदै विजयी बने भने रेग्मीले ८ हजार ६३२ मत ल्याएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ८ नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)…





