बाजुरा जिल्लाको प्रदेशसभा (२) मा नेपाली काँग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन्।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार लालबहादुर थापालाई २ हजार ५९८ मतान्तरले हराउँदै शाही निर्वाचित भएका हुन्।
पछिल्लो मत परिणामअनुसार शाहीले २० हजार ११९ मत ल्याउँदा थापाले १७ हजार ५२१ मत ल्याए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ८ नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)…





