कार्यक्रम पोखरा सभागृहमा पूर्वाह्न ११ बजे शुरु हुने जिल्ला निर्वाचन परिचालन कमिटी कास्कीले जनाएको छ ।
पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेल भोलि पोखरा आउने भएका छन् । नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटी कास्कीले जिल्लाका विभिन्न क्षेत्रमा पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यहरुलाई बधाई तथा निर्वाचनमा खटिने नेता, कार्यकर्ता तथा मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्न आयोजित सभालाई सम्बोधन गर्न महासचिव पोखरेल पोखरा आउन लागेका हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







