माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै


     एभरेस्ट आवाज    
     पौष ३ गते २०७९ मा प्रकाशित




फाइल तस्विर : पुष्प कमल दाहाल प्रचण्ड अध्यक्ष, नेकपा माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ ।

आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडा पदाधिकारीको बैठक बोलाएको हो ।बैठकमा सरकार गठन र संसदीय दलको नेता चयनलगायतका विषयमा छलफल हुने जनाएको छ ।

माओवादीमा संसदीय दलको नेता पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुने निश्चित छ । माओवादीले आफ्ना अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्रीका रुपमा अघि सारेको छ ।अध्यक्ष प्रचण्डले भावी सरकारको प्रधानमन्त्रीका रुपमा दाबी समेत गर्दै आएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।