पोखरा । लेकसाइडस्थित होटल एल्लो प्यागोडामा भएको नेपाल क्रिकेट संघ क्यानको बैठक ७ जना केन्द्रीय सदस्यद्धारा बहिस्कार गरेका छन् ।
नेपाल टी–२० लिग स्पट फिक्सिङमा मुछिएपछि उनीहरुले अध्यक्षको राजीानामा माग गरेका हुन् । अध्यक्ष चतुरबहादुर चन्दको राजीनामाको माग गर्दै बैठकको सुरुमै ७ जनाको तर्फबाट ऋषिराम गौतमले अध्यक्ष चन्दलाई लिखित पत्र बुझाएका हुन् ।
साथै बहिस्कार गरेका सात जनाको टोलीले केहिवेरमा पत्रकार सम्मेलन समेत गर्दै छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







