पोखरा, असोज ६
पृथ्वी होटल व्यवसायी समितिको अध्यक्षमा अम्विका घिमिरे (अमृत) चयन भएका छन् । समितिको शुक्रबार राती सम्पन्न एघारौं साधारणसभा तथा छैटौं अधिवेशनले घिमिरेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा मोतीप्रसाद श्रेष्ठ, उपाध्यक्षमा राजु सुनार, महासचिवमा ईन्दुदेवी श्रेष्ठ, सचिवमा ऋषिराम पौडेल र कोषाध्यक्षमा रमेश लामिछाने तथा सह कोषाध्यक्षमा कृष्णप्रसाद पौडेल सर्वसम्मत रुपमा चयन भए ।
यसैगरी सदस्यहरुमा डोलराज डुम्रे, विदुर ढुंगाना, प्रदीप पौडेल, रेशम खत्री, मित्रलाल ढकाल, गोविन्द मजरकट्टेल, अनुप पाण्डे, नारायण अधिकारी, शोभाकान्त शर्मा र कञ्चन बराल शर्मा चयन भएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







