सुनको भाउ स्थिर, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस


     एभरेस्ट आवाज    
     फागुन १५ गते २०८० मा प्रकाशित




नेपाली बजारमा सुनको भाउ आज स्थिर रहेको छ ।

सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो एक लाख १८ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज पनि यही मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरि ,आज चाँदीको पनि भाउ घटेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको हो । चाँदीको भाउ आज भने एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।