फेवाताल, सिमसार क्षेत्र संरक्षण र फेवा विच निर्माणका लागि २ करोड विनियोजन


     एभरेस्ट आवाज    
     असार १० गते २०८१ मा प्रकाशित




पोखरा महानगरपालिकाले फेवाताल, सिमसार क्षेत्र संरक्षण र फेवा विच निर्माणका लागि २ करोड विनियोजन गरेको छ । महानगरको सोमबार प्रस्तुत बजेटमा फेवातालको उत्तर पश्चिमी खण्डमा बायोइञ्जिनियरिङ अध्ययनको आधारमा माटोको ड्याम निर्माण गरी फेवाताल तथा सिमसार क्षेत्र संरक्षण र फेवा बिच निर्माणको काम शुरुआत गर्न २ करोड रुपैयाँ बजेट छुट्याइएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।