भ्यू फेवा : राउण्ड फेवाका लागि ५० लाख


     एभरेस्ट आवाज    
     असार १० गते २०८१ मा प्रकाशित




पोखरा महानगरपालिकाले भ्यू फेवा ः राउण्ड फेवा कार्यक्रमका लागि यस वर्षपनि बजेट विनियोजन गरेको छ । महानगरले सोमबार ल्याएको बजेटमा भ्यू फेवा ः राउण्ड फेवा कार्यक्रम अन्तर्गत फेवा फेरो पदमार्ग निर्माणका लागि ५० लाख बजेट विनियोजन गरेको हो ।

त्यस्तै, ड्यामसाइड(पञ्चासे पर्यटकीय मार्ग विकासका लागि रू ९० लाख रुपैयाँ विनियोजन गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।