विन्ध्यवासिनि सम्पदा क्षेत्र विकास परियोजनाका लागि २६ करोड १६ लाख


     एभरेस्ट आवाज    
     असार १० गते २०८१ मा प्रकाशित




पोखरा महानगरपालिकाले विन्ध्यवासिनि सम्पदा क्षेत्र विकास परियोजनाका लागि ठूलो रकम बजेट विनियोजन गरेको छ । महानगरले सोमबार ल्याएको बजेटमा विन्ध्यवासिनि सम्पदा क्षेत्र विकास परियोजना लगायतका कार्यक्रम सञ्चालनका लागि २६ करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उपप्रमुख मञ्जुदेवी गुुरुङले बताईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।