भदौ १५ भोजपुर । ‘हेर्ने कथा’ नामक च्यानलमा प्रकाशको कथा आएपछि अहिले चर्चामा रहेका प्रकाश तामाङ शनिबार काठमाडौंबाट तुम्लीङटार विमानस्थल भएर भोजपुर पुगेका छन् ।
झापाबाट काठमाडाँैं हुँदै हराएका प्रकाश गोरखाको हिमाली क्षेत्रमा ३५ वर्ष बसेका थिए ।
तर परिवार पत्ता लागेपछि प्रकाश भोजपुर फर्किएका छन् । उनलाई शुक्रबार मात्र चुमनब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङ बिदा गरेकी थिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







