हार्दिक आभार ।हाम्रो स्वास्थ्य लाभ को कामना गर्नु हुने हाम्रो घर परिवार, सम्पुर्ण आफन्तजन, ईष्टमित्र , तथा शुभचिन्तकज्यूहरूमा हार्दिक धन्यवाद छ ।।श्रीमती भगवती न्यौपाने सहित, हामी दुबै को (PCR)REPORT NEGATIVE आई कोरोनाको कहरबाट मुक्त भएका छौं ।मेरो पिसीआर रिपोर्ट ०७७/कार्तिक १६ गते नै नेगेटीभ आए पनी मेरो श्रीमती भगवती न्यौपाने को रिपोर्ट अनुसार पुन: पोजेटीभ देखिएको ले यहाँहरू समक्ष खुसी बाँड्न, धन्यवाद प्रकट गर्न र सार्वजनिक हुन समेत उपयुक्त लागेन, कारण संक्रमण बाट पुर्ण मुक्ति हुन पाईएन ।बरू दुबैको पोजेटीभ…
पुरा पढौ