ब्लग

‘कोरोना संक्रमितको डाक्टर संक्रमित स्वयम् हो’

काेभिड–१९ कोरोना संक्रमण भएको ३४ औं दिनमा चाैथाे पटक दिएको पीसीआर रिपोर्ट आइतवार नेगेटिभ आएको छ । कोरोना संगको लडाईमा आइसोलेशनमा रहदा स्वास्थ्यलाभको कामना गर्नु हुने, बिभिन्न माध्यमबाट हौसला प्रदान गर्नु हुने, घरमै आएर उर्जा थप्नु हुने सम्पूर्णमा हार्दिक आभार तथा मुरी मुरी धन्यवाद । कोरोनाको उपचार गर्ने डाक्टर संक्रमति स्वय‌ आफै हो । कोरोना भाइरसको औषधी, खोप अहिले सम्म बनिसकेको छैन् । दीर्घ रोगी भए पहिले जुन जुन औषधी सेवन गर्नु हुन्छ त्यो औषधी नियमित सेवन गर्नु नै प¥यो… पुरा पढौ