सन्देश श्रेष्ठपोखरा, माघ १३ होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथको अध्यक्षमा सुरेश लामिछाने चयन भएका छन् । एशोसियसनको १८ औं साधारण सभा तथा सातौं अधिवेशनले लामिछानेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । एशोसियसनको उपाध्यक्षमा विष्णुहरी सुवेदी, महासचिवमा शक्ति श्री कोईराला, कोषाध्यक्षमा मुक्ति सुवेदी र सचिवमा राजेन्द्र सुवेदी चयन भएको संस्थापक अध्यक्ष दामोदरभक्त थापाले जानकारी दिए । त्यस्तै, सदस्यहरुमा प्रकाश सापकोटा, रविभक्त थापा, निर्मला थकाली, अमृत लामिछाने, अनिल ढकाल र ओम श्रीस मगर चयन भएका छन् । यसअघि अधिवेशनको उद्घाटन शत्र…
पुरा पढौ