भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहतका लागि पोखरा १६, बाटुलेचौरस्थित प्रगति माध्यमिक विद्यालयले आर्थिक सहयोग गरेको छ । विद्यालय परिवार, शिक्षक, कर्मचारी र विद्यार्थीबाट संकलित ७ लाख १ सय ३१ रुपैयाँ प्याब्सन कास्की मार्फत प्रधानमन्त्री दैवी प्रकोप तथा उद्धार राहत कोषमा जम्मा भएको विद्यालयले जनाएको छ ।बाढी प्रभावितका लागि विद्यार्थीबाट १ लाख ९१ हजार १६६, शिक्षक कर्मचारीबाट २ लाख ७३ हजार ९६५, विद्यालयको च्यारिटी फण्डबाट ७५ हजार र विद्यालय संचालकबाट १ लाख ६० हजार गरी ७…
पुरा पढौ