अर्थ

मन्दिरको पुनःनिर्माण, प्रचारप्रसार, संरक्षण र प्रवर्द्धन गर्न ‘हरेलो मेला’ लाग्ने

बलेवा । बलेवा कालभैरव मन्दिरको पुनःनिर्माण, प्रचारप्रसार, संरक्षण र प्रवर्द्धन गर्न ‘हरेलो मेला’ लाग्ने भएको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित काल भैरवको मन्दिर परिसरमा हागामी भदौको पहिलो मङ्गलबार हरेलो मेला लाग्ने भएको हो । यसअघिका वर्षमा ऐतिहासिक मेलालाई निरन्तरता मात्रै दिइएका यस वर्ष मेलाबाट सङ्कलन भएको रकम वर्षौँ पुरानो मन्दिरको पुनःनिर्माणका योजना बनाइएको कालभैरव मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले जानकारी दिए । सङ्घीय सरकारबाट रु २७ लाख प्रदेश सरकारबाट रु १० लाख बजेटको व्यवस्थापन भइसकेको जनाउँदै उनले थप… पुरा पढौ

पर्यटकका लागि घरबासको आकर्षण बन्दै ‘पानीघट्ट’

मनाङ । पछिल्लो समय नेपालमा पनि भ्रमण तथा अवलोकन गर्ने परम्परा विकास हुँदै गएको छ । अधिकांश पर्यटकीय गन्तव्यमा बाह्य पर्यटकका साथै आन्तरिक पर्यटकको उल्लेख्य उपस्थिति देख्न सकिन्छ । पर्यटक कम मूल्यमा रमणीय स्थान घुम्न र बसाइँ लम्ब्याउन चाहन्छन् । हिमाली जिल्ला मनाङ भ्रमणमा आउने नेपाली तथा विदेशी सबैको रोजाइमा घरबास ९होमस्टे० पर्ने गरेका छन् । घरबासमा बनाइने खानाका परिकार, सत्कार र रहनसहनले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दछ । नासोँ गाउँपालिका–४ स्थित ओडारगाउँ र नासोँ–८ स्थित ताचै घरबास यहाँ… पुरा पढौ

नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक एक सय ४५ दशमलव शून्य पाँच अङ्कले ओरालो लागेर दुई हजार छ सय ५१ मा सीमित भएको छ । कारोबार भएका १३ वटा उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २७ दशमलव २२ अङ्कले ओरालो लागेर चार सय ६४ दशमलव ५६ मा सीमित भएको छ । कुल पाँच करोड ३८ लाख… पुरा पढौ

गण्डकी प्रदेशको पर्यटन क्षेत्रका समस्या लगायतमा संघीय मन्त्रीलाई स्मरणपत्र

पोखरा, २२ साउन । नेपाल लोकतान्त्रिक पर्यटन ब्यावसायी संघ, गण्डकी प्रदेश सहित पोखराका पर्यटन व्यवसायीले पोखरा सहित गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा विद्यमान समस्या लगायतका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई स्मरणपत्र प्रस्तुत गरेका छन् । संघका गण्डकी प्रदेश संयोजक सोमबहादुर थापामगर सहित पोखराका पर्यटनसम्बद्ध क्षेत्रका प्रतिनिधिले विभिन्न विषयमा मन्त्री पाण्डेलाई स्मरणपत्र प्रस्तुत गर्दै समसामयिक विषय बारे जानकारी गराएका हुन् । संयोजक थापाले प्रस्तुत गर्नुुभएको स्मरणपत्रमा पर्यटनका लागी आवश्यक गुणस्तरीय विकासका लागि पूर्वाधार नभएको भन्दै सडक सञ्जाल कमजोर,… पुरा पढौ

पर्वतका किसान काँक्रोको बीउ बचेरे दुई करोड आम्दानी गर्न सफल

पर्वत । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका किसानले काँक्रोको बीउ बिक्री गरेर रु दुई करोड भित्र्याउन सफल भएका छन् । व्यावसायिक रुपमा तरकारी उत्पादनमा सक्रिय सल्यान गाउँका करिब ७० घरधुरीले काँक्रोको बीउ उत्पादन गरेका हुन् । उनीहरुले भक्तपुर लोकल जातको काँक्रोखेती गरेका थिए । यसवर्ष यहाँ करिब दुई हजार किलोभन्दा बढी काँक्रोको बीउ उत्पादन भएको अगुवा किसान एकनारायण पौडेलले जानकारी दिए। गत वर्षभन्दा यसवर्ष उत्पादित बीउले राम्रो मूल्य पाएको उनले बताए । यहाँका किसानले विगत दुई दशकदेखि व्यावसायिक रुपमा काँक्रोको बीउ… पुरा पढौ

सुनको मूल्य तोलामा दुई हजार तीन सयले घट्यो

काठमाडौँ । सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य आज तोलामा रु दुई हजार तीन सयले घटेको छ । सोमबार प्रतितोला रु एक लाख ५० हजार कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४७ हजार सात सय निर्धारण भएको छ । तेजाबी सुन प्रतितोला रु एक लाख ४७ हजार कायम भएको छ । सोमबार तेजाबी सुन प्रतितोला रु एक लाख ४९ हजार पाँच सयमा कारोबार… पुरा पढौ

मर्मत पछि सार्दिखोला र पुरुनचौरको मुख्य सिँचाइ नहर सञ्चालनमा

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोला र पोखरा महागनरपालिका–१९ पुरुनचौरको मुख्य सिँचाइ नहर सञ्चालनमा आएको छ । गत असार १७ गते राति पहिरोले क्षति पुगेको सिँचाइ नहर पुनःनिर्माणपछि सोमबार ३५ दिनपछि सञ्चालनमा ल्याइएको हो । सार्दिखोला पुरुनचौर सिँचाइ आयोजनाको नहर पुरुनचौरको स्थानीपातल तथा सार्दिखोलाका विभिन्न आठ स्थानमा पहिरोले क्षति पुर्याएको थियो । धान रोप्ने बेलामा सिँचाइ नहर पहिरोले बगाएपछि किसानले आकाशको पानीमा निर्भर रहेर दुःखका साथ रोपाइँ गरेका थिए । धान रोपाइँ गरे पनि रोपेको धान मर्न थालेपछि किसान चिन्तित… पुरा पढौ

नेप्से परिसूचक ४० अङ्कले वृद्धि हुँदा करिब २२ अर्बको कारोबार

काठमाडौँ । यो साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा एक दशमलव ४७ प्रतिशतको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४० दशमलव ७६ अङ्कले बढेर आज दुई हजार सात सय ९६ दशमलव ३८ को बिन्दुमा कायम भएको हो । आज तीन सय २६ कम्पनीको चार करोड ९७ लाख ७३ हजार सात सय ३० कित्ता शेयर दुई लाख ३८ हजार ७८ पटक खरिदबिक्री हुँदा रु २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार दुई सय ७७ बराबरको कारोबार… पुरा पढौ

‘ट्र्याक’ खुलेको २१ वर्षपछि सडक स्तरोन्नति

गलकोट । बागलुङको आदलत चौपारी–गौडाकोट–तित्याङ–भकुण्डे हुँदै रायडाँडा सडक २१ वर्षपछि स्तरोन्नति थालिएको छ । बागलुङ बजारबाट तित्याङ हुँदै भकुण्डे रायडाँडा पुग्ने सडक दुई वर्षभित्र कालोपत्र सक्नेगरी स्तरोन्नति थालिएको हो । वैशाखदेखि काममा आएको निर्माण व्यवसायीले दुई महिनाको प्रगति तित्याङ खण्डमा छ किलोमिटर सडक चौडा बनाइसकेको छ । साथै बागलुङ बजारको अदालत चौपारीबाट पूर्वाधार निर्माण थालिएको जनाएको छ । बागलुङ नगरपालिकाभित्रका अफ्ठ्यारो खण्डका रुपमा रहेको तित्याङ र भकुण्डे पुग्ने सडक २४ महिनाभित्र कालोपत्र गरिसक्ने गरी निर्माण व्यवसायीले ठेक्का सम्झौतापछि कामलाई तीव्रता… पुरा पढौ

कालीगण्डकी करिडोरः नरसिङखोलामा मोटरेबल पुल

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङस्थित नरसिङखोलामा मोटरेबल पुल निर्माण भएको छ । जोमसोमबाट कागबेनी छुसाङ उपल्लो मुुस्ताङ हुँदै चीनको सिमाना कोरलानाका जोड्ने सडकअन्तर्गतको नरसिङखोलाको ९० मिटर लामो मोटरेबल पुलमा यातायात सञ्चालन हुन थालेका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाका इन्जिनियर विष्णु चापागाईँले पुलमा सवारीसाधन सञ्चालन हुन थालेको बताए । “पहुँचमार्ग र पुुलमाथि अक्सफाल्ट कालोपत्र गर्ने काम बाँकी भए पनि मुख्य संरचना तयार भएकाले यातायात सञ्चालन गरिएको छ”, उनले भने, “पुुल सञ्चालन… पुरा पढौ