पोखराका व्यवसायीहरुको गुनासो, महानगरमा कर तिर्न जाँदा सास्ती किन ?

पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

आलु महोत्सवको तयारी पूरा, नगर प्रमुख आचार्यले उद्घाटन गर्ने

ओम बचत तथा ऋण सहकारीको भित्तेपात्रो सार्वजनिक

यस वर्ष देशका बिभिन्न २३ स्थानमा बर्डफ्लु

कमलपोखरी सहकारीमा निशुल्क आँखा परिक्षण
पोखरा १३ मा रहेको कमलपोखरी वचत तथा ऋण सहकारी सँस्था लिमिटेडले निशुल्क आँखा परिक्षण, औषधी बितरण एवं रक्त परिक्षण कार्यक्रम गरेको छ। सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा २ सय ८५ जनाको आँखा परिक्षण गरिनुका साथै २ सय २५ जनाको रक्त परिक्षण गरिएको कार्यक्रम संयोजक ईन्द्र बहादुर कुवंरले जानकारी दिए ।यसअघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेत्रज्योति संघ नेपालका केन्द्रीय उपाध्यक्ष प्रा.डा.दिल बहादुर क्षत्रीले सहकारीले आर्थिक क्रियाकलाप मात्र नगरी सामाजिक स्वास्थ्यका विषयमा पनि ध्यान दिनुपर्ने बताए । उनले उपचार गर्न नसक्ने…
पुरा पढौ
फोहरबाट मोहरः व्यास नगरपालिकाले कमायो १७ लाख

१४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

सहकारी दिवसमा घार्मी सहकारीले गर्यो सफाई अभियान

पोखरामा आईसीटी बुट क्याम्प तथा डिजिटल गभर्नेन्स ह्याकाथन सम्पन्न


आज २०८३ साल कार्तिक २३ गते सोमवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
पाल्पाली समाज पोखराले शुभदीपावली अवसरमा शनिबार मौलिक देउसी भैलो कार्यक्रम–२०८३ गरेको छ । समाजले मौलिक लोकसंस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि पाल्पामा खेलिने देउसी भैलो…
तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ । तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या…
कास्कीको अन्नपूर्ण गाउँपालिका–७, तोल्कामा गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। युवालाई खेलकुद र संस्कृतिसँग जोड्दै गाउँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले… 