गण्डकी प्रदेशमा कहिले खुल्ला विद्यालय ?
गण्डकी प्रदेशका आधा भन्दा बढी विद्यालयले भौतिक उपस्थितिमै पढाई सञ्चालन गर्न थालेका छन् । गण्डकी प्रदेशका ११ जिल्लाका करीब ६० प्रतिशत विद्यालयले भौतिक उपस्थितिमै पढाई सञ्चालन गरेका हुन् । बाँकी ३५ प्रतिशत विद्यालयले अनलाईन कक्षा सञ्चालन गरिरहेका छन् भने ५ प्रतिशतले पढाई सञ्चालन गर्न नसकेको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखाले जनाएको छ । सुगम ठाउँका थोरै विद्यार्थी भएको स्कुलमा भौतिक उपस्थितिमै पढाई सञ्चालन शुरु गरेको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखा प्रमुख तेजप्रसाद काफ्लेले जानकारी दिए । त्यस्तै, धेरै विद्यार्थी भएका…
पुरा पढौ
जनप्रिय क्याम्पसको २९ औं वार्षिकोत्सव ,जग्गा प्राप्तिका लागि प्रतिवद्ध : थापा

नवप्रभातका विद्यार्थीको खाजा कोषमा यामाहाद्वारा एक लाख सहयोग

नवप्रभातका विद्यार्थीको खाजा कोषमा यामाहाको एक लाख सहयोग

विद्यार्थीको रोजाइ बन्यो दरबार हाइस्कुल

एसिया प्यासिफिक युवा सम्मेलनको अवसरमा बिबिसीको प्रभावशाली महिलामा परेकी सपनालाई १ लाख प्रदान
गैर आवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा भएको पहिलो विश्व युवा सम्मेलनको अवसरमा बिबिसीको प्रभावशाली १०० महिलामा पर्न सफल सपना रोका मगरलाई रु १ लाख १ हजार प्रदान गरिएको छ । सहयोग प्राप्त गरेपछि बोल्दै सपनाले एनआरएनएले गरेको सहयोग र सम्मानले आफूलाई खुसी बनाएको बताईन् । उनले बाध्यकारी अवस्थामा आफूले बेवारिसे शव जलाउने गरेको उल्लेख गर्दै त्यहि बाध्यकारी कामले आज खुसी दिएको भन्दै सो कामप्रति गर्व लागेको बताईन् । उनले सहयोग रकम आफूजस्तै बेसहारा वर्गका लागि खर्च…
पुरा पढौ
यस पटकको त्रिवि दीक्षान्तमा उपल्लो तहका २ सय विद्यार्थी मात्रै

विन्ध्यवासिनी मावि शिक्षक अभिभावक संघको अध्यक्षमा पौडेल

पहिले कक्षा ११ को नतिजा पठाउ : राष्ट्रिय परीक्षा बोर्ड

प्रस्याङ धारापानी मन्टेश्वरी स्थापना


चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रु २१ खर्ब २० अर्ब ८० करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ११…
विभिन्न विश्वविद्यालय तथा त्यसअन्तर्गतका सम्पूर्ण आङ्गिक क्याम्पसहरूमा अब कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति सुनिश्चित हुने भएको छ । विभिन्न सात विश्वविद्यालयले सूचना प्रकाशन गरेर…
सडकमा छाडा छोडिएका ३२० चौपायाको व्यवस्थापन गरिएको छ । पोखरा महानगरपालिकाले बेवारिसेपूर्वक स्वतन्त्र छोडिएका जनावरको उचित संरक्षण गरेको हो । सडक दुर्घटना हुनबाट जोगाउन जनावरलाई… 