बेनी । अनियमितता, भ्रष्टाचारजन्य आरोपमा पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी बढेका छन् । जिल्लामा चालु आर्थिक वर्षमा मात्रै ५५ उजुरी अख्तियारमा दर्ता भएका छन् । बुधबार रघुगङ्गा गाउँपालिकामा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनमा सहकार्य विषयमा पालिकास्तरीय अन्तक्र्रिया कार्यक्रममा अख्तियारको पोखरा कार्यालयका प्रमुख आस्मान तामाङले सरकारी कार्यालय र सार्वजनिक पदमा रहेका व्यक्ति जिम्मेवार र जवाफदेही नहुँदा उजुरीको सङ्ख्या बढ्दो क्रममा रहेको जानकारी दिए । उनले अख्तियारमा उजुरीको सङ्ख्या बढे पनि वास्तविकता र प्रमाणमा आधारित उजुरी कम पर्ने भएकाले…
पुरा पढौ