समाचार

हेमजामा मादल बजाउने तालिम सम्पन्न

पोखरा । महिला सञ्जाल पोखरा २५ को आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा १० दिने मादल बजाउने तालिम शुक्रबार पोखरा २५ हेमजामा सम्पन्न भएको छ । पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा न. २५ का अध्यक्ष मोतीलाल तिमिल्सिनाले महिलाको छेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउदै महिलाको सक्रियताले उत्साहित भएको उल्लेख गरे। कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं वडा न. २५ का सदस्य धन कुमारी पोखरेल तिमिल्सिना, नेकपा एमाले पोखरा २५ का अध्यक्ष ऋषिराम पौडेल, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी… पुरा पढौ

ग्रामीण क्षेत्रमा गुन्द्री बुन्ने चलन लोप हुने अवस्थामा

डुम्रे । पछिल्लो समय ग्रामीण क्षेत्रमा गुन्द्री बुन्ने चलन लोप हुने अवस्थामा छ । प्लाष्टिकका गुन्द्री बजारमा प्रशस्त पाइन थालेपछि पराल तथा गुदका गुन्द्री बुन्ने चलन लोप हुँदै गएको स्थानीय बताउँछन् । हाल आधुनिकतासँगै जनजीवन परिवर्तन भएर कुर्सीको प्रयोग गर्नेको सङ्ख्या बढ्न थालेपछि गुन्द्रीमा बस्ने व्यवहारमा पनि परिवर्तन आउन थालेको छ । सहरी क्षेत्रका साथै ग्रामीण क्षेत्रमा पनि अधिकांशले अहिले प्लाष्टिकका कुर्सीको उपयोग गर्दछन् । परालको गुन्द्रीसँगै सिमान्तकृत दरै ९दराई० समुदायले प्राकृतिक तथा जैविक कच्चापदार्थको प्रयोग गरी गुदको गुन्द्री बुन्ने… पुरा पढौ

बागलुङमा पञ्चकोटको मात्रै चर्चा भयो बाँकी चार कोट भने ओझेलमा

गलकोट । अहिले नेपालमै चर्चा कमाएको धार्मिक पर्यटकीयस्थल पञ्चकोट हो । त्यही पञ्चकोटमध्येका अन्य कोट भने पर्यटकीय हिसाबले ओझेलमा परेका छन् । पञ्चकोटमा धमाधम पर्यटकीय पूर्वाधार निर्माण भइरहँदा पञ्चकोटमध्येका अन्य चार कोट पर्यटकीय पूर्वाधारको पर्खाइमा रहेका छन् । पाँच कोटको सङ्गमस्थलका रुपमा तारजालकोटलाई पञ्चकोटका रुपमा विकास गरे पनि पञ्चकोटसँग जोडिएका अन्य महत्त्वपूर्ण ऐतिहासिकस्थल भने ओझेलमा परेका छन् । पञ्चकोटमा रु ५० करोडको भौतिक संरचना तयार भइसकेको छभने अन्य कोटमा नगन्य मात्रमा बजेट आएको छ । तारजालकोटमाथि रहेका कारिकोट, माझकोट, रायरायकोट… पुरा पढौ

ग्रामिण भेगमा उखु, अमिलो र तोरी पेल्ने परम्परागत ‘कोल’ लोप हुँदै

गलेश्वर । म्याग्दीका ग्रामीण भेगबाट उखु, अमिलो र तोरी पेल्ने परम्परागत ‘कोल लोप’ हुँदै गएका छन् । प्रविधिको विकाससँगै परम्परागत प्रविधिमा आधारित उखु, अमिलो र तोरी पेल्ने परम्परागत कोल अहिले गाउँबाटै लोप हुँदै गएका हुन् । ग्रामीण क्षेत्रमा सडकको विस्तारसँगै यातायात, प्रविधि र सञ्चारको विस्तार हुँदै गएपछि नागरिक सुविधाभोगी हुनाका साथै परम्परागत प्रविधिको संरक्षणमा ध्यान नदिँदा यस्ता रैथाने प्रविधि लोप हुँदै गएका हुन् । विकाससँगै ग्रामीण क्षेत्रमा पनि यातायातको पहुँच बढ्दै जाँदा तेल पेल्न मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल… पुरा पढौ

डेङ्गु नियन्त्रणका लागि आँबुखैरेनी गाउँपालिकाद्धारा पूर्वतयारी सुरु

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले डेङ्गु नियन्त्रणका लागि पूर्वतयारी थालेको छ । गर्मी मौसम सुरु भएसँगै डेङ्गुको जोखिम बढ्ने भएकाले गाउँपालिकाले नियन्त्रणका लागि पूर्वतयारी थालेको हो । गत वर्ष गर्मी मौसममा तनहुँ डेङ्गुबाट आक्रान्त बनेको भन्दै सङ्क्रमितको सङ्ख्या करिब सात हजार पुगेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार डेङ्गुबाट जिल्लाभर चार जनाको मृत्यु भएको थियो । आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले पछिल्लो समय पालिकामा डेङ्गुको जोखिम बढिरहेकाले समयमै नियन्त्रण गर्न पूर्वतयारी थालिएको बताए… पुरा पढौ

दुई लायन्स क्लवले गरे सिजना बहिरामा सहयोग

लेखनाथ । लायन्स क्लव अफ पोखरा अर्घौ र लायन्स क्लव अफ पोखरा ग्रीन टाउनले संयुक्त रुपमा पोखरा २६ मा रहेको सिर्जना बहिरा मावि विद्यालयमा सहयोग गरेका छन् । ४४ जिल्लाका दुई सय ४५ जना विद्यार्थीहरु अध्यनरत विद्यालयमा वास्केट वल पोलको असुविधा रहेकाले उत्त समास्यलाई मध्यनजर राख्दै दुई क्लवको संयुत्त लगानीमा विद्यालय हाता भित्र निर्माण गरिएको वास्केटवल ग्राउण्डमा वास्केटवल पोल सहयोग गरिएको हो । लायन्स क्लव डिष्ट्रक एमका रिजन चियर प्रर्सन ई.सारदा मोहन काफ्ले र दुवै लायन्स क्लवका पदाधिकारीहरुले विद्यालयका प्रधानाध्यापक… पुरा पढौ

सनराईज क्लवको स्थापना दिवसमा अपाङ्गमैत्री समाजलाई सहयोग

लेखनाथ, २ चैत । युवाहरुलाई संगठित गर्दै सामाजिक क्षेत्रमा कृयाशिल हुदै आएको पोखरा महानगरपालिका वडा नं २६ को सनराईज युवा क्लवले आफनो १६ औं स्थापना दिवसको अवसर पारेर अपाङ्गमैत्री समाजलाई सहयोग गरेको छ । सामाजिक क्षेत्रमा कृयासिल हुदै स्थानिय स्तरमा सरसफाई,सडक वत्ती,मठमन्दिरका क्षेत्रमा सहयोग गर्दै आएको क्लवले यस वर्ष आफनो स्थापना दिवसका अवसरमा गत कातिक महिनामा पोखरा २९ मा भएको आगोलागिबाट पिडामा परेर हाल नेत्रहिन संघको भवन पोखरा २६ को वुढिवजारमा आश्रय लिईरहेका अपाङ्गमैत्री समाजलाई खाद्यन्न तथा फलफुल सहयोग गरेको… पुरा पढौ

विद्यार्थी भर्ना अभियान सुरु हुनुअगावै पाठ्यपुस्तक पु¥याउने सरकारको तयारी

भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्र २०८१ सुरु हुनअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याउने भएको छ । यसका लागि केन्द्रले यही चैत १५ गतेभित्र पाठ्यपुस्तक छपाइ सम्पन्न गरेर उपत्यकाबाहेक सातवटै प्रदेशमा रहेका केन्द्रको नौवटा वितरण केन्द्रबाट चैत १६ गतेदेखि पुस्तक वितरण सुरु गर्ने भएको छ । केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले भने, “हामीले जिम्मेवारी पाएको कक्षा ५ देखि १० सम्मका सम्पूर्ण सेटमै ९५ प्रतिशत पाठ्यपुस्तक छपाइ सकेका छौँ, गत चैत १५ गतेभित्र बाँकी पाँच प्रतिशत पुस्तक पनि… पुरा पढौ

पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्थानीय तह घोषणा गर्न सर्वेक्षण

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगरलाई पूर्ण संस्थागत प्रसूति सेवा युक्त स्थानीय तह घोषणाको तयारी गरेको छ । वडा तहबाट टोलटोलमा स्वास्थ्यकर्मी परिचालन गरी घरधुरी सर्वेक्षणको काम अगाडि बढाएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिए । नगरका १८ वटै वडा तहमा पूर्ण संस्थागत प्रसूति सेवायुक्त सुनिश्चितताको घोषणा गर्न आन्तरिक तयारी थालिएको छ । नगरपालिकाले वडा नम्बर ७ लाई लुम्बिनी प्रदेश सरकारले तय गरेको मापदण्ड पूरा गरेको आधारमा पूर्ण संस्थागत प्रसूति सेवा युक्त वडा घोषणा गरिसकेको छ । नगर… पुरा पढौ

बागलुङको विकट क्षेत्रका सडक कालोपत्रे गरिँदै

ढोरपाटन । तमानखोला गाउँपालिका भौगोलिक विकटताका हिसाबले जिल्लामै दुर्गम मानिन्छ । बागलुङका धेरै पालिकामा थोरै भए पनि पक्की सडकले जोडिएका छन् । तर तमानखोलाका कुनै पनि सडक पक्की छैनन् । जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि उत्तर पश्चिममा रहेको तमानखोलाको केन्द्र बोङ्गादोभान बजारसम्मको सडक वर्षौं अगाडि ग्राभेलिङ गरे पनि अहिले हिलाम्मे र धुलाम्मे बनेको छ । विसं २०७० सालमा पहिलोपटक यस क्षेत्रमा सडक पुगेको थियो । बुर्तिबाङ बजारदेखि ११ किलोमिटर दूरीमा रहेको बोङ्गादोभान सिङ्गो तमानखोलाको प्रवेशद्वार नै हो । बुर्तिबाङ… पुरा पढौ